उम्मेदवारको गाडीमा विस्फोट

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
उम्मेदवारको गाडीमा विस्फोट

सारांश

  • सर्लाहीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार बम विस्फोट भएको छ।
  • कर्मैयामा सोमबार बिहान पे्रसर कुकर बम विष्फोट भएको छ।
  • कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विस्फोट भएको हो।

सर्लाहीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार बम विस्फोट भएको छ। कर्मैयामा सोमबार बिहान पे्रसर कुकर बम विष्फोट भएको छ।

कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विस्फोट भएको हो। घटनास्थल आसपास सानो पे्रसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको र मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिएका छन् । यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ। क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडीभित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको डिएसपी थापाले जनाए।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै
सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै
मह जोडीले  दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने
मह जोडीले दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाइदिने
‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १
१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार
१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन  सुझाव
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन सुझाव
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
नुवाकोट सदरमुकाममा एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

तपाईंले छुटाउनुभयो कि?