एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २, २०७५
|
|
५८ पटक हेरिएको
Shares
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड

सारांश

  • एजेन्सी।
  • चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ ।
  • यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् ।

एजेन्सी। चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् ।

यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ ।

यतिमा तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ । यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्नुहुन्छ ।

यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दाबी गरेको छ । यसको लागि तपाइले एउटा शर्त भने मान्नुपर्ने हुन्छ त्यो हो तपाइँले ती युवतीलाई छुन भने पाउनुहुने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाउने समय तालिका यस्तो छ
राष्ट्रपति र प्रधानमन्त्रीले टीका लगाउने समय तालिका यस्तो छ
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
राष्ट्रपतिमा विद्या भण्डारीलाई राजपाले पनि भोट दिने
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघमा आकाश
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघमा आकाश
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई

तपाईंले छुटाउनुभयो कि?