एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २, २०७७
|
|
५२ पटक हेरिएको
Shares
एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन

सारांश

  • संघीय संसदको उद्योग तथा वाणिज्य समितिले उखु किसानको भुक्तानी एक साताभित्र मिलाउन निर्देशन दिएको छ ।
  • उखु किसानहरु आफ्नो भुक्तानी नपाएको कारण केही दिनदेखि आन्दोलित छन् ।
  • आज बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

संघीय संसदको उद्योग तथा वाणिज्य समितिले उखु किसानको भुक्तानी एक साताभित्र मिलाउन निर्देशन दिएको छ । उखु किसानहरु आफ्नो भुक्तानी नपाएको कारण केही दिनदेखि आन्दोलित छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सातदिन भित्र भुक्तानीको व्यवस्था मिलाइ सोको विवरण समितिमा उलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?