एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १०, २०७६
|
|
४६ पटक हेरिएको
Shares
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ।
  • शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो।

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ।शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो। भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो।सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधीन रहेको स्मरण गराएका थिए।

विधेयकमा नागरिकता सम्बन्धी अन्य केही विवादहरू भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विषय भने विवाद नभएको उनको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उनले विश्वास दिलाए । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउनसमेत उनले आग्रह गरेका थिए।

भेटमा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू डा। बद्री केसी, मन केसी ,सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा। हेमन्त दवाडी र पूर्व सचिव डिबी क्षेत्री लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही
राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत
राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत
एमालेबाट यी दुवै राष्ट्रपतिका बलिया दाबेदार
एमालेबाट यी दुवै राष्ट्रपतिका बलिया दाबेदार
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?
आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
उत्कृष्ट जनज्योति विद्यालय
उत्कृष्ट जनज्योति विद्यालय
बलिउड अभिनेत्री एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना पोजेटिभ
बलिउड अभिनेत्री एश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना पोजेटिभ
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?

तपाईंले छुटाउनुभयो कि?