एमालेको सचिवालय बैठक स्थगित

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २५, २०८२
|
१
|
६४ पटक हेरिएको
Shares
एमालेको सचिवालय बैठक स्थगित

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ ।
  • एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । बैठक आइतबार बिहान ११ः०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ ।
आइतबारको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले आज मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्ने उनले बताए ।
उनका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्नेछन्। एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्दै छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    “oppna binance-konto

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति
दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने पक्राउ
श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने पक्राउ
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !

तपाईंले छुटाउनुभयो कि?