एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार

सारांश

  • श्रावण १५, २०७४- एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।
  • आइतबार बिहान अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।
  • रामेछाप: प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर डोल्पा : प्रमुख शेरबहादुर बुढा सल्यान : उपप्रमुख कुलबहादुर गिरी कालिकोट : प्रमुख प्रेमबहादुर शाही, उपप्रमुख सरिता आचार्य जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही हुम्ला : उपप्रमुख खगेन्द्र कार्की सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी काभ्रे जिल्लाबाट सिफारिस भएका नामहरूमध्ये उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं.

श्रावण १५, २०७४- एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।

आइतबार बिहान अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।

रामेछाप: प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन

रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी

मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी

भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर

डोल्पा : प्रमुख शेरबहादुर बुढा

सल्यान : उपप्रमुख कुलबहादुर गिरी

कालिकोट : प्रमुख प्रेमबहादुर शाही, उपप्रमुख सरिता आचार्य

जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही

हुम्ला : उपप्रमुख खगेन्द्र कार्की

सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल

मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल

खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री

इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली

बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी

काभ्रे जिल्लाबाट सिफारिस भएका नामहरूमध्ये उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । शाक्यले जिल्ला नेतृत्वसँग छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरेर उम्मेदवारको टुंगो  लगाउनेछिन् ।

थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोबर भ्रमणबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
यस्तो छ पुस १६ गतेको राशिफल
यस्तो छ पुस १६ गतेको राशिफल
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
यसरी मनाउँदैछन् शीर्ष नेताले दशैँ
यसरी मनाउँदैछन् शीर्ष नेताले दशैँ
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ

तपाईंले छुटाउनुभयो कि?