एमाले केन्द्रीय कमिटी माघ २९ गते

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
५२ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी माघ २९ गते

सारांश

  • काठमाडौँ ।
  • निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ ।
  • गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।

काठमाडौँ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।

एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

सो पार्टीको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय

तपाईंले छुटाउनुभयो कि?