रूखबाट लडेर वृद्घाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
५५ पटक हेरिएको
Shares
रूखबाट लडेर वृद्घाको मृत्यु

सारांश

  • रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ ।
  • बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।

रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ ।

बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा
गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
नेपाल तरुण दललाई पूर्णता दिन छलफल
नेपाल तरुण दललाई पूर्णता दिन छलफल
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त

तपाईंले छुटाउनुभयो कि?