एसईईको नतिजा सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १२, २०७६
|
|
५७ पटक हेरिएको
Shares
एसईईको नतिजा सार्वजनिक

सारांश

  • काठमाडौँ – २०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
  • यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

काठमाडौँ – २०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट जततउस्ररकभभ।नयख।लउ बाट पनि नतिजा हेर्न सकिनेछ ।नेपाल टेलिकमको वेबसाइट जततउस्ररकभभ।लतअ।लभत।लउर र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट जततउस्ररधधध।लभद।नयख।लउरचभकगतिक बाट पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा तस्बिर, जहाँ प्रचण्डकाे अाँखा गड्याे…
एउटा तस्बिर, जहाँ प्रचण्डकाे अाँखा गड्याे…
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
त्रिपाठी समुहलाई भित्राउने तयारीमा नेकपा
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै
विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी

तपाईंले छुटाउनुभयो कि?