एसिया प्यासेफिक सम्मेलनः नोपाललाई विश्वमाझ चिनाउन सहयोग

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एसिया प्यासेफिक सम्मेलनः नोपाललाई विश्वमाझ चिनाउन सहयोग

सारांश

  • काठमाडौं, १६ मंसिर ।
  • राजधानीमा हिजोदेखि सुरु भएको एसिया प्यासेफिक सम्मेलन काठमाडौं घोषणापत्र जारी गदै आज सकिदैछ ।
  • समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं, १६ मंसिर । राजधानीमा हिजोदेखि सुरु भएको एसिया प्यासेफिक सम्मेलन काठमाडौं घोषणापत्र जारी गदै आज सकिदैछ । समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको पहिलो सत्रमा आज वर्तमान समयमा गम्भीर चुनौती रहेको जलवायु परिवर्तन र यसको असर बारेमा छलफल हुने बताइएको छ । यस बिषयमा आइसल्यन्डका पुर्ब राष्ट्रपति एनेटि टोगं, तुभालुका राष्ट्रप्रमूख लाआबा तेईआ ईटालेनी, न्युल्यान्डका प्रतिनिधि नैसिनि तार्फिकि नौरुका राष्ट्रपति बारोन वाकालगायतले आफ्नो धारणा राख्ने आयोजकले जनाएको छ ।

नेपालका तर्फबाट बाताबरण तथा वन विज्ञानमन्त्रालयका सचिव विश्वनाथ ओलीले जलवायु परिवर्तनको काठमाडौं घोषणापत्र जारी गर्नुहुनेछ । सम्मेलनको दोस्रो सत्रमा वर्तमान परिस्थितिमा सञ्चारमाध्यमको भूमिका र अहिलेका गम्भीर चूनौतीहरुमाथि आत्मनिर्भरता, पारस्परीक समृद्धी र सर्वव्यापक मूल्यमान्यता लगायतका विषयमा विभिन्न मुलुकका राष्ट्र प्रमूखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा पहिलोपटक आयोजना भएको यस सम्मेलनले नेपाललाई विश्वमाझ चिनाउन सहयोग पुग्ने सरकारले दाबी गरेको छ । सम्मेलनमा ४५ देशका १ हजार ५ सय उच्च विशिष्ठ प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

एसिया प्यासेफिक सम्मेलनः नोपाललाई विश्वमाझ चिनाउन सहयोग

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
० पटक हेरिएको

तपाईंले छुटाउनुभयो कि?