ओखलढुंगामा बाम गठबन्धनले खाता खोल्यो, गुरुङ विजयी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
५
|
४६ पटक हेरिएको
Shares
ओखलढुंगामा बाम गठबन्धनले खाता खोल्यो, गुरुङ विजयी

सारांश

  • ओखलढुंगा–ओखलढुंगाको क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ बिजयी भएका छन् ।
  • उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतान्तरले पछि पादै गुरुङ बिजयी भएका हुन् ।
  • गुरुङले १८ हजार ९ सय ८ प्रप्त गरेका छन् भने दाहालले ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

ओखलढुंगा–ओखलढुंगाको क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतान्तरले पछि पादै गुरुङ बिजयी भएका हुन् ।

गुरुङले १८ हजार ९ सय ८ प्रप्त गरेका छन् भने दाहालले ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै, संघीय समाजवादी फोरमले २ सय ९९ र नयाँ शक्ति नेपालले १ सय ८४ मत ल्याएका छन् ।

अहिले बिजयी घोषित भएका गुरुङलाई समर्थकहरुले बोकेर बजार परिक्रमा गर्दै बिजयी जुलुस निकालीरहेका छन् ।

ओखलढुंगा निर्वाचन क्षेत्र नं क मा यसपटक ३२ हजार ५ सय ८१ मत  खसेको थियो । जसमध्ये १ हजार १ सय २२ मत बदर भएको पाइएको छ । प्रतिनिधि सभा तर्फपनि बाम गठबन्धनकै उम्मेद्वार यज्ञराज सुनुवार अंग्रपंतीमा रहेका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Prabina Ghale

    आजको आबासेक्ता बाम धेरै धेरै बधाई छ

    Comment Author

    Dhan Bahadur Kc

    Congratulations comred

    Comment Author

    Jitbahadur Gurung

    Congratulation comred

    Comment Author

    सुरज बिरहि सुरखेति

    हार्दिक बधाई छ कमरेड लाल सलाम

    Comment Author

    Kanchha Himdung Tmg

    Congratulation.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?