ओलीका कारण दाहाल–नेपाल फेरि सडकमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १८, २०७७
|
|
६२ पटक हेरिएको
Shares
ओलीका कारण दाहाल–नेपाल फेरि सडकमा

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा धर्ना दिएको छ ।
  • धर्नाको नेतृत्व उक्त समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले गरेका छन् ।
  • प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा धर्ना दिएको छ । धर्नाको नेतृत्व उक्त समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?