ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ ।
- आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन् ।
- अनेरास्ववियूका नेताहरु जुलुसमा सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ । आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन् ।
अनेरास्ववियूका नेताहरु जुलुसमा सहभागी थिए । विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई पनि जुलुसमा सहभागी भएका थिए । भट्टराई नेकपाको प्रचण्ड माधव समूहले गठन गरेको संघर्ष समितिका सहसंयोजक छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया