ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २४, २०८२
|
१
|
५९ पटक हेरिएको
Shares
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन् ।
  • एमाले नेता राजीव पहारीले अब जनताको नेताको सुरक्षाको जिम्मा जनताले नै लिने बताए ।

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन् । एमाले नेता राजीव पहारीले अब जनताको नेताको सुरक्षाको जिम्मा जनताले नै लिने बताए ।

सरकारले मापदण्डविपरीत भन्दै पूर्व प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता बोलाएको थियो । सरकारले सुरक्षाकर्मी घटाएपछि एमालेका भातृ संगठन र सुभेच्छुक संस्थाहरुले अध्यक्ष ओलीको सुरक्षाको जिम्मा लिने भएका हुन् ।

‘पूर्व प्रधानमन्त्री मुलुकको महत्वपूर्ण व्यक्तित्व पनि हो । विश्वको इतिहास हेर्दा पनि त्यस्तो महत्वपूर्ण विशिष्ट व्यक्तित्वहरुलाई सुरक्षा दिने कुरा राज्यको जिम्मेवारी हुन्छ । तर, यहाँ त्यसबाट सरकार विमुख भएको छ । त्यसबाट हामीलाई कोही वात किन छैन भने हामीलाई केपी ओली भनेको जनताको नेता हो । केपी ओलीको सुरक्षा जनताले दिन तयार छन् । राष्ट्रिय युवा संघ नेपाल, भुपु प्रहरी, सैनिक संघ नेपालले उहाँको सुरक्षा दिने कुरा पनि म तपाईँहरुलाई जानकारी दिन चाहन्छु । जनताको नेताहरुको सुरक्षा जनताहरुले नै गर्नेछन्,’– रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पहारीले भने

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance anm”alan

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/fr/register?ref=T7KCZASX

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
आठ नेपाली कामदारको उद्धार
आठ नेपाली कामदारको उद्धार
All you need to know about Metastatic Cancer, which Sonali Bendre suffers from!
All you need to know about Metastatic Cancer, which Sonali Bendre suffers from!
नेकपा स्थायी कमिटी बैठक नबस्दा सरकारको बढी आलोचना !
नेकपा स्थायी कमिटी बैठक नबस्दा सरकारको बढी आलोचना !
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
छोराको कुटाइबाट आमाको मृत्यु
छोराको कुटाइबाट आमाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?