कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ५, २०७८
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ।
  • राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ।
जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो। बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ।
परीक्षा कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै सञ्चालन हुने नियन्त्रक शर्माले बताए । भौतिक दूरीको पालना गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुनेछ। [image: student-exam-writing2021-09-15-08-31-12_800x450_50.webp]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कदै
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल
निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने

तपाईंले छुटाउनुभयो कि?