सुुहाग रातमा के भयो यस्तो, बेहुली बेहोस

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सुुहाग रातमा के भयो यस्तो, बेहुली बेहोस

सारांश

  • एजेन्सी।
  • विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन ।
  • तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् ।
एजेन्सी। विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन । तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् । बागपत जिल्लामा एक जोडीले गाउँमैं विवाह गरेका थिए ।
दुलाह बागपतमै शिक्षक छन्, बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । विवाह भएको दोस्रो दिन यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन उनको घरमा गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस अवस्थामा थिइन् ।
पिताको घरबाट खुसीसाथ विदा भएर उनी नयाँ घर पुगेकी थिइन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो उनका लागि सबैभन्दा राम्रो घरमा विवाह भयो ।
अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन । बिहेको पहिलो रात नै बेहुलाले यस्तो गरे कि त्यो परिवारमा बज्रपात नै आइपर्यो अनि उनकी पत्नी बेहोस भएर लड्नु पर्ने अवस्था आयो।
त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए । स्थानीय अस्पतालमा उपचार नहुने भएपछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए ।
त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नवविवाहिताको गुप्तांगमा धारिलो रडले प्रहार गरिएको थियो । जसका कारण गुप्तांगमा गहिरो चोट लाग्नुका साथै गर्भाशयमा समेत गहिरो चोट लागेको छ ।
त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन ।
पति फरार छन् र पत्नी अहिलेसम्म बेहोस छिन् जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्राप्त जानकारीअनुसार अहिलेसम्म बेहोस ती युवत्तिको अवस्था सामान्य अवस्थामा आएको छैन । यता प्रहरीले फरार पतिको खोजी गरिरहेको जनाएको छ।

 

Virus-free. www.avast.com

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
लकडाउनको ‘फुर्सदले बढ्यो साइबर अपराध’
लकडाउनको ‘फुर्सदले बढ्यो साइबर अपराध’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै !
पाल्पा बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो !
पाल्पा बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो !
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

तपाईंले छुटाउनुभयो कि?