कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
सारांश
- सरोज शर्मा ओली बुटवल कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।
- तर कङ्ग्रेस ले र त्यस को नेतृत्व ले विपि गणेश मान हरुलाई गिज्याइ रहेका छन ।
- गणेशमान र विपि लाई आदर्श मान्छौ भनेर ठुलो ठुलो कुरो गर्ने कङ्ग्रेस कार्यक्रता न नेतृत्व को गलत कदमको बिरोध गर्न सक्छन् न गणेशमान र विपि को बखान गर्न छोडन सक्छन ।
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।
तर कङ्ग्रेस ले र त्यस को नेतृत्व ले विपि गणेश मान हरुलाई गिज्याइ रहेका छन । गणेशमान र विपि लाई आदर्श मान्छौ भनेर ठुलो ठुलो कुरो गर्ने कङ्ग्रेस कार्यक्रता न नेतृत्व को गलत कदमको बिरोध गर्न सक्छन् न गणेशमान र विपि को बखान गर्न छोडन सक्छन । जब चोर फटाहा हत्यारा संग संगत गर्नु हुन्छ त्यस पछि तपाईँ हरुले साधु सन्त को नाम लिनु पनी अपराध हो । कङ्ग्रेस जन हरुले पनी अहिले अपराध नै गर्नु भयको छ ।
माओवादी हरु अहिले चुनाव चिन्ह एउटै नबनाए भुगोल मा होइन गुगल मा www. maobadi .com गरेर सर्च गर्नु पर्ने थियो बुद्धि पुर्यायो हामी र हाम्रो पुस्ता ले माओवादी ठुलो पार्टी भयको पनी देखियौ र सानो हुदै आकार घटेको पनी देखियौ । अब को पाच बर्ष पछि माओवादी को अस्तित्व नै समाप्त हुने थियो ।
आफ्नो अस्तित्व बचाउन दलाल गद्वार सामन्ती शोषक पुजिपति नोकर शाही दलाल भनेर जसको सरकार थियो उसैको बिरुद मा हतियार उठायो । 17 हजार मार्यो हजारौँ टुहुरा अपाङग बनायो खरबौ को सार्वजनिक सम्पत्ति जलायो भत्कायो बिध्वस गर्यो । अरबौ लुट्यो आज आएर त्यही पार्टीको चुनावी चिन्ह लिएर निर्वाचन लडेको छ कतै काधमा चढेको छ ।
कतै काधमा बोकेको छ यो चढनु र बोक्नु थियो भने किन यत्रो नाटक रचेको । प्रश्न कङ्ग्रेस माओवादी हरुलाई । तालमेल भन्दा पार्टी एकिकरण आजको आवश्यकता भयो कङ्ग्रेस माओवादी हरुलाई गर्नु पनी पर्छ एक्लै लडेर जित्ने आधार छैन अनुभव हासिल कति गर्ने ।
प्रतिक्रिया