कञ्चनपुरमा फेरि बालिका बलात्कृत!

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ५, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, ५ कात्तिक।
  •   निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित कञ्चनपुरमा फेरि तीन बर्षिय बालिका बलात्कारको घटना भएकाे छ।
  • आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुर, ५ कात्तिक।  निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित कञ्चनपुरमा फेरि तीन बर्षिय बालिका बलात्कारको घटना भएकाे छ। आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनलाई सोही स्थानका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए। ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीलाई के भने !
प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीलाई के भने !
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
बाराको फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

तपाईंले छुटाउनुभयो कि?