कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

सारांश

  • दोस्रो चरणअन्तर्गत कञ्चनपुरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा झण्डै ६८ प्रतिशत मत खसेको छ ।
  • बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बेलुकी ५ बजेसम्म झण्डै ६८ प्रतिशत मत खसेको हो ।
  • कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले मतदानको प्रारम्भिक जानकारीअनुसार ६५ देखि ६८ प्रतिशत मतदान भएको बताए ।

दोस्रो चरणअन्तर्गत कञ्चनपुरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा झण्डै ६८ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बेलुकी ५ बजेसम्म झण्डै ६८ प्रतिशत मत खसेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले मतदानको प्रारम्भिक जानकारीअनुसार ६५ देखि ६८ प्रतिशत मतदान भएको बताए । उनले मतपेटिकाहरु संकलन गरेपछि शुक्रबारबाट मतगणना गरिने सुरु गरिने जानकारी दिए । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनबाट नेकपा माओवादीका बिना मगर र नेपाली कांग्रेसका दिवानसिंह विष्ट, क्षेत्र नम्बर २ बाट कम्युनिष्ट गठबन्धनका नरबहादुर धामी र कांग्रेसका एनपी सावद तथा क्षेत्र नम्बर ३ मा कम्युनिष्ट गठबन्धनका डा. दीपकप्रकाश भट्ट र कांग्रेसका रमेश लेखकबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश
मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
पछिल्लो २४ घण्टामा थपिए ५ सय ३३ जना कोरोना संक्रमित
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
अस्पतालमा बिरामीको चाप बढ्दै
अस्पतालमा बिरामीको चाप बढ्दै
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा

तपाईंले छुटाउनुभयो कि?