कमल खनालको ‘बाकस’ सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १९, २०७९
|
|
५८ पटक हेरिएको
Shares
कमल खनालको ‘बाकस’ सार्वजनिक

सारांश

  • काठमाडौं १९ भदौ ।
  • गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् ।
  • बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् ।

काठमाडौं १९ भदौ । गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् ।

खनाल स्वयंको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो ।

मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्धय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन् । दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
एकाविहानै भूकम्पको धक्का महशुस
एकाविहानै भूकम्पको धक्का महशुस
जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु
जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

तपाईंले छुटाउनुभयो कि?