होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २७, २०७३
|
|
८६६ पटक हेरिएको
Shares
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ

सारांश

  • तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ?
  • यसो हो भने होसियार हुनुहोस् ।
  • नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।

तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।

नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेको गोरखापत्र दैनिकमा खबर छ ।

धेरैजसो मोबाइल प्रयोगकर्तालाई २१६… नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।

‘यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, ‘यो ‘स्पाम कल’ हो ।’ यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले
जानकारी दिए ।

बाकि थप जानकारी 

https://www.youtube.com/watch?v=qYJPlAaCUiU&t=7s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा
अस्पतालकाे लापर्वाही: महिलाको पाठेघरमा भेटियाे कुहिएकाे कपडा
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
सिंहदरबारमा ओली
सिंहदरबारमा ओली
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई
कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

तपाईंले छुटाउनुभयो कि?