कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !

सारांश

  • लण्डन, ७ पुस ।
  • बेलायती प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको छ ।
  • उनको निकट मानिएका क्याबिनेटका सदस्य तथा उपप्रधानमन्त्री ड्यामियन ग्रीनले पार्नोग्राफी प्रकरणमा क्याबिनेटबाट राजीनामा गर्न बाध्य भएपछि मेलाई झट्का ।

लण्डन, ७ पुस । बेलायती प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको छ । उनको निकट मानिएका क्याबिनेटका सदस्य तथा उपप्रधानमन्त्री ड्यामियन ग्रीनले पार्नोग्राफी प्रकरणमा क्याबिनेटबाट राजीनामा गर्न बाध्य भएपछि मेलाई झट्का । ग्रीनले उनको संसदीय कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा सर्वसाधारणलाई झुक्याएको छानविनले ठहर गरेपछि उनले आफ्नो पदबाट राजीनामा गरेका हुन् ।
यौन दुर्व्यवहार र आचरणको अभियोगमा मेको क्याबिनेटबाट राजीनामा गर्ने ग्रीन दोस्रो मन्त्री हुन् ।
गत महिना क्याबिनेट सदस्य प्रिती पटेलले इजरायली अधिकारीहरूसँग गोप्य मिटिङ गरेको आरोपमा राजीनामा दिनुपरेको थियो छानविनबाट ग्रीनले सन् २००८ मा उनको संसदमा रहेको कम्प्युटरमा पोर्नोग्राफी भेटिएको विषयमा ‘गलत र भ्रमपूर्ण’ वक्तव्य दिएको खुलासा भएको छ ।
राजीनामा पत्रमा ग्रीनले आफ्नो राजीनामा मागिएकोमा दुःख व्यक्त गर्दै आफ्नो हर्कतका लागि माफी मागेका छन् । मन्त्री पदमा राजीनामा दिए पनि उनी सांसदको रुपमा भने कायम रहनेछन् ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु
माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

तपाईंले छुटाउनुभयो कि?