कर्मचारीले पोशाक भत्ता बुझ्छन्, तर लगाउँदैनन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कर्मचारीले पोशाक भत्ता बुझ्छन्, तर लगाउँदैनन्

सारांश

  • काठमाडौं – पोशाक भत्ता शीर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन सकेको छैन ।
  •  कार्यालय समयमा अधिकांश कर्मचारीले पोशाक नलगाएपछि सदुपयोग हुन नसकेको हो ।
  •    कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

काठमाडौं – पोशाक भत्ता शीर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन सकेको छैन । कार्यालय समयमा अधिकांश कर्मचारीले पोशाक नलगाएपछि सदुपयोग हुन नसकेको हो ।  

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

सरकारले बार्षिक पोशाक भत्ता शीर्षकमा प्रतिव्यक्ति एक जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

(https://bluejapan.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?