कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित

सारांश

  • काठमाडौँ, २० पुस ।
  • राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो।

काठमाडौँ, २० पुस । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ु लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड) विधेयक, २०७५ सदनमा पेश गरे।

बैठकले विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य तथा पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनप्रति शोक प्रकट गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद शर्माको पुस १६ गते हृदयघात भई उपचारका क्रममा ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही पुस २५ गते बुधबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णभीरमा पहिरोले ग्यास रोकिएपछि वैकल्पिक बाटो: तराई-पहाडका उद्योगबाट उपत्यकामा ग्यास आपूर्ति
कृष्णभीरमा पहिरोले ग्यास रोकिएपछि वैकल्पिक बाटो: तराई-पहाडका उद्योगबाट उपत्यकामा ग्यास आपूर्ति
सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि
सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष
नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल

तपाईंले छुटाउनुभयो कि?