काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २५, २०७७
|
|
४९ पटक हेरिएको
Shares
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग

सारांश

  • काठमाडौँ, २५ असोजः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले डा.
  • गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।
  • साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

काठमाडौँ, २५ असोजः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् । उनले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून !
तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून !
मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा
मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
दसैँलाई खसीबोका आजदेखि भित्रिँदै
दसैँलाई खसीबोका आजदेखि भित्रिँदै
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट

तपाईंले छुटाउनुभयो कि?