काँग्रेस उपसभापतिमा भारती

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
काँग्रेस उपसभापतिमा भारती

सारांश

  • नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
  • जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
  • सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ ।

नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो ।
बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
महाधिवेशन समयमै हुनुपर्छः कोइराला
महाधिवेशन समयमै हुनुपर्छः कोइराला
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनचाँदीको मुल्य फेरि उकालो लाग्दै
सुनचाँदीको मुल्य फेरि उकालो लाग्दै
बिकृति फैलाउदै  सर्ट मूभी धन्दा…
बिकृति फैलाउदै सर्ट मूभी धन्दा…
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण
धुलिखेलमा मृत्यु भएकी महिलाको माइती र गाउँ सिल
धुलिखेलमा मृत्यु भएकी महिलाको माइती र गाउँ सिल
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा

तपाईंले छुटाउनुभयो कि?