कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई

सारांश

  • खोटाङ, मंसिर २४ – खोटाङमा कांग्रेसका पराजित उम्मेद्वारले वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई दिएका छन् ।
  • विजय जुलुस निकाल्न दिक्तेलको हेलीप्याडमा भेला भएका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई कांग्रेसका पराजित उम्मेद्वारहरुले त्यहिं पुगेर फूलमाला, खादा र अबिर लगाउँदै बधाई तथा शुभकामना दिएका हुन् ।
  • कांग्रेसका प्रतिनिधिसभातर्फ पराजित उम्मेद्वार सरस्वती बजिमय, प्रदेशसभा क का उम्मेद्वार सुवासकुमार पोखरेल, प्रदेशससभा ख का उम्मेद्वार बिष्णुकुमार राई लगायतका कांग्रेस नेताले प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा क मा बिजयी एमालेका राजन राई र प्रदेशसभा ख मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई फूलमाला लगाइ दिएर सफल कार्यकालका लागि शुभकाना दिएका हुन् ।

खोटाङ, मंसिर २४ – खोटाङमा कांग्रेसका पराजित उम्मेद्वारले वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई दिएका छन् । विजय जुलुस निकाल्न दिक्तेलको हेलीप्याडमा भेला भएका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई कांग्रेसका पराजित उम्मेद्वारहरुले त्यहिं पुगेर फूलमाला, खादा र अबिर लगाउँदै बधाई तथा शुभकामना दिएका हुन् ।

कांग्रेसका प्रतिनिधिसभातर्फ पराजित उम्मेद्वार सरस्वती बजिमय, प्रदेशसभा क का उम्मेद्वार सुवासकुमार पोखरेल, प्रदेशससभा ख का उम्मेद्वार बिष्णुकुमार राई लगायतका कांग्रेस नेताले प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा क मा बिजयी एमालेका राजन राई र प्रदेशसभा ख मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई फूलमाला लगाइ दिएर सफल कार्यकालका लागि शुभकाना दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?