लागूऔषध सहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २, २०७७
|
|
४५ पटक हेरिएको
Shares
लागूऔषध सहित पक्राउ

सारांश

  • नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।
  • चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित भारत मोतिहारी घर बताउने २२ वर्षीय उपेन्द्र कुसुवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।

नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित भारत मोतिहारी घर बताउने २२ वर्षीय उपेन्द्र कुसुवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज ६०४० नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार कुसुवालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?