मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

सारांश

  • चिप्लेढुङ्गा, १६ माघ ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
  • मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

चिप्लेढुङ्गा, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राणा शासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि जीवनलाई सहजै देशका लागि आहुती दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि साहदत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनुहुनेछ सन्देशमा भनिएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्न र उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको र रहहिरने प्रण गर्नुभएको छ ।

राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्न यस दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उहाँले सबैमा शुभकामना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु
फेरी बुने प्रधानमन्त्री देउवाले यस्तो योजना
फेरी बुने प्रधानमन्त्री देउवाले यस्तो योजना
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
-र्यापर गायक ‘यमबुद्ध’को शव नेपाल ल्याई अन्त्येष्टि (भिडियो सहित्)
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुने
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
आगामी असोज १ देखि द्रुत बस सेवा
आगामी असोज १ देखि द्रुत बस सेवा

तपाईंले छुटाउनुभयो कि?