कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ९, २०७४
|
|
६३ पटक हेरिएको
Shares
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)

सारांश

  • काठमाडौं, ९ माघ ।
  • नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
  • कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । बाँकी रहेका तीन प्रदेशमा पनि आज साँझसम्म उम्मेदवार टुंगो लागिसक्ने बताइएको छ ।

प्रदेश नम्बर ४
१. सुरेन्द्रराज पाण्डे, अन्य समूह
२. बृन्दा राना मगर, महिला
३. जीतबहादुर नेपाली, दलित
४. प्रकाश पन्त, अपांग

प्रदेश नम्बर ५
१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
२. अनिता देवकोटा, महिला
३. मैकुलाल बाल्मीकि, दलित
४. लुटबहादुर खत्री, अपाङग

प्रदेश नम्बर ६
१. विष्णुबहादुर शाही, खुला
२. सूर्यदेवी मल्ल, महिला
३. सीताराम विके, दलित
४.गोपालप्रसाद शर्मा, अपांग

प्रदेश नम्बर ७
१. बद्री पाण्डे
२. तारादेवी भट्ट, महिला
३. शेरीराम पार्की, दलित
४. छत्रराज जोशी, अपाङ्ग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
छक्कापञ्ज टिमले दियो दिपाश्रीलाई गाडी उपहार !!
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’

तपाईंले छुटाउनुभयो कि?