कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २६, २०७३
|
|
४६६० पटक हेरिएको
Shares
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत

सारांश

  • कांग्रेस ठिटा,इंटा र नोटको बिटा लिएर चुनाव मा आउदै छ पुर्व मन्त्री बस्नेत।
  • चैत्र २७, कास्की एमाले नेता तथा पुर्ब मन्त्री महेश बस्नेतले कांग्रेस ठिटा,इंटा र नोटको बिटा लिएर र एमाले राष्ट्रियता,सामाजिक सदभाव, सुख शान्ति र समृद्धि को मिठा संकल्प लिएर यो निर्बाचनमा लडदैछ भनेका छन।
  • कास्की स्थित रुपा गाउँ पालिकामा नेकपा एमालेले आयोजना गरेको विशाल जनशभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।
कांग्रेस ठिटा,इंटा र नोटको बिटा लिएर चुनाव मा आउदै छ पुर्व मन्त्री बस्नेत। चैत्र २७, कास्की एमाले नेता तथा पुर्ब मन्त्री महेश बस्नेतले कांग्रेस ठिटा,इंटा र नोटको बिटा लिएर र एमाले राष्ट्रियता,सामाजिक सदभाव, सुख शान्ति र समृद्धि को मिठा संकल्प लिएर यो निर्बाचनमा लडदैछ भनेका छन।
कास्की स्थित रुपा गाउँ पालिकामा नेकपा एमालेले आयोजना गरेको विशाल जनशभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन। आइजीपी बढुवा प्रकरण, राजदुत नियुक्ति प्रकरणमा कांग्रेसले भ्रष्टाचार गरेको कुरा स्वयं उक्त पार्टीका नेताले लगाएका छन। भारतले लगाएको नाकाबन्दी बिरुद्द चुक्क बोल्न सकेनन। तसर्थ मुद्दा बिहिन कांग्रेस फुर्सो आस्वासन दिने, बल प्रयोग गरेर र मत किनेर चुनाव जित्ने योजना बनाएर आएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दी नखुले सम्म भारतको भ्रमण नगर्ने अडान लिएर नाकाबन्दी खुलाए।
चाइना संग व्यापार तथा पारबहन सन्धि गरेर। भारत निर्भर हाम्रो व्यापार ब्यबसायलाई प्रशान्त महासागर संग बिस्तार गरे। एक मधेश एक प्रदेशको नारा लगाएर अंगिकृत नागरिकताधारी कथित मधेशी सामन्त नेतालाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने डिजाइनको साथ गरिएको मधेश आन्दोलन शिथिल बनाईदिए। संबिधान संशोधन होइन समयमै तीन तहको निर्बाचन गरेर संविधान कार्वायन गर्ने अभियान चलाउने काम केपी ओलीले नै गरे। लोडसेडिङको अन्त्य गर्ने,केरुङ, लुम्बिनी, काठमाडौ र पुर्ब पश्चिम् रेल मार्ग बनाएर संचालन गर्ने बुझिएको छ।
बृध्द, एकल महिला र अपाङ्ग भत्ता २ हजार पुर्‍याउने प्रत्यक गाउँम ५० लाख देखि १ करोड सम्म दिने निर्णय गरे। युवाहरुलाई सर्टिपिकेट धितो राखेर लोन दिने ब्यबस्था गरे। यो नै यसपटक एमालेले स्थानीय तहको निर्बाचन जित्ने आधार हो।
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?