काठमाडौंमा पनि डेंगु फैलिंदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
६४ पटक हेरिएको
Shares
काठमाडौंमा पनि डेंगु फैलिंदै

सारांश

  • काठमाडौं – राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ ।
  • पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ ।
  • ‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।

काठमाडौं – राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ ।

‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।’

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए । ती विदेशी नागरिक थिए । २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो । २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए । तीमध्ये पाँच जनाको मृत्यु भयो । विश्व स्वास्थ्यसंगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले बढेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
असोज १ देखि बैंक र एटिएमबाट सफा नोट वितरण: दसैँमा मुद्रा प्रवाह १० प्रतिशतसम्म बढ्ने अनुमान
असोज १ देखि बैंक र एटिएमबाट सफा नोट वितरण: दसैँमा मुद्रा प्रवाह १० प्रतिशतसम्म बढ्ने अनुमान
प्रधानन्याधीशमा जोशी  सिफारिस !
प्रधानन्याधीशमा जोशी सिफारिस !
स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी  अनुदान स्वीकृत
स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान स्वीकृत
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
जंगे कानुन विस्थापित भएर महाजंगे ?
जंगे कानुन विस्थापित भएर महाजंगे ?
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
पवन जल्लाद – चार दोषीलाई झुण्ड्याउँदा जीवनमै पहिलोपटक खुशी भएँ
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप

तपाईंले छुटाउनुभयो कि?