काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

सारांश

  • काठमाडौं।
  • ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ।
  • ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन्।

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।

(sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
कांग्रेसबाट पूर्णबहादुरको नेतृत्वमा कांग्रेस सरकारमा
कांग्रेसबाट पूर्णबहादुरको नेतृत्वमा कांग्रेस सरकारमा
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित
जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

तपाईंले छुटाउनुभयो कि?