काठमाडौं उपत्यकामा एकै दिन ३८ कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा एकै दिन ३८ कोरोना संक्रमित

सारांश

  • आज शक्रबार काठमाडौं उपत्यकामा ३८ जनासहित देशभर २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • यसबारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.
  • जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

आज शक्रबार काठमाडौं उपत्यकामा ३८ जनासहित देशभर २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । यसबारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

उपत्यकामा थपिएका आज कोरोना संक्रमित ३८ जना मध्ये काठमाडौंका सुरक्षाकर्मी सहित ३२ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जना रहेका छन् । योसँगै कुल संक्रमितको सख्या १९ हजार ७ सय ७१ पुगेको छ । २४ घन्टामा उपचार पछि निको भएर घर जानेको सख्या १ सय ५१ रहेको छ । हालसम्म उपचार पश्चात निको भएर घर जानेको सख्या १४ हजार ३ सय ९९ जना रहेको छ ।

त्यसमध्ये सक्रिय संक्रमितको सख्या ५ हजार ३ सय १६ रहेको छ । आज १० हजार ७ सय ६८ जनाको आरडिटी परिक्षणबाट २ सय २४ जनाको नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
दरबारमार्गकाे  रेस्टुरेन्टमा रोबोटले सेवा दिने
दरबारमार्गकाे रेस्टुरेन्टमा रोबोटले सेवा दिने
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?
प्रि–क्वार्टर : स्पेन Vs रसिया, पोर्चुगल Vs उरुग्वे, कसले मार्ला बाजी ?
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
फिल्म समिक्षा : कस्तो छ चलचित्र ‘२ रुपैयाँ’ को कथा ?
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

तपाईंले छुटाउनुभयो कि?