काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै

सारांश

  • काठमाडौं, ५ साउन ।
  • काठमाडौं उपत्यकालगायत देशका अधिकांश भु(भागमा भारी वर्षा भइरहेको छ ।
  • वर्षाले जनजीवन प्रभावित छ ।

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकालगायत देशका अधिकांश भु(भागमा भारी वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित छ ।

विहानदेखि परेको वर्षाले नदी र खोलानालाको बहाव बढेको छ । उपत्यकालगायत देशभरका नदी र खोलाहरुको बहाव बढेको छ ।

सम्भावित क्षतिलाई दृष्टिगत गरी नदीको छेउछाउ र पहिरोको जोखिम भएका स्थाना बासिन्दालाई शतर्क रहन भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ

बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा

वृद्धादेखि सुत्केरीलाई नागरिकता
वृद्धादेखि सुत्केरीलाई नागरिकता
अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली

सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई

क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए

उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी

अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा कम्तीमा १८ जनाको मृत्यु

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता