कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने !

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १८, २०७४
|
|
६३२ पटक हेरिएको
Shares

सारांश

  • प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनको आज बसेको बैठकले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
  • संगठनले देशभर सबै बार इकाइहरुमा मंगबार साढे १ बजे विरोध कार्यक्रम गर्ने अध्यक्ष रुद्र नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
  • ‘यो महाअभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिका, विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि गम्भिर प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधिशले गरेका राष्ट्रियता रक्षा र भ्रष्टाचार विरोधी र विधिको शासनसम्मत निर्णयको विरुद्धमा तथा निर्देशित न्यायपालिकाको पक्षमा यो महाअभियोग प्रस्ताव आएकाले अविलम्ब फिर्ता लिन माग छ ।
प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनको आज बसेको बैठकले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संगठनले देशभर सबै बार इकाइहरुमा मंगबार साढे १ बजे विरोध कार्यक्रम गर्ने अध्यक्ष रुद्र नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यो महाअभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिका, विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि गम्भिर प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधिशले गरेका राष्ट्रियता रक्षा र भ्रष्टाचार विरोधी र विधिको शासनसम्मत निर्णयको विरुद्धमा तथा निर्देशित न्यायपालिकाको पक्षमा यो महाअभियोग प्रस्ताव आएकाले अविलम्ब फिर्ता लिन माग छ ।’

यसैबीच महाअभियोगको विरोधमा नागरिक अलायन्सले सोमबार दिउँसो ३ बजे मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो
चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो
एमसीसीका ११ बुँदा
सडकका खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका !
सडकका खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका !
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
सल्यानको कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
आलु महोत्सवमा ८० लाखको कारोवार
आलु महोत्सवमा ८० लाखको कारोवार
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

तपाईंले छुटाउनुभयो कि?