कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !

सारांश

  • काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरेको भेटिएको छ ।
  • तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् ।
  • उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरेको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन ।

अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो, आजको कान्तिपुर दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
बाराको कोल्हबी नगरपालिकाको मत गणना स्थगित
बाराको कोल्हबी नगरपालिकाको मत गणना स्थगित
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
मोटरसाइकल दुर्घटनामा केन्द्रीय सदस्य शाहीको मृत्यु
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता
बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा

तपाईंले छुटाउनुभयो कि?