कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
कामना सेवाको २० औं शाखारहित बैंकिङ सेवा

सारांश

  • कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
  • बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.
  • पा.

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति असार २६ गतेबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका १० को थापाटारमा, सुन्दर हरैंचा नगरपालिका–१२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप सङ्कलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !
कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
शहीद स्मारक फुटबल
शहीद स्मारक फुटबल
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास
मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास