कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कार्यकारी राष्ट्रपतीय अभिनायकवाद लाद्ने खेल: प्रधानमन्त्री देउवा

सारांश

  • तौलिहवा(कपिलवस्तु),१३ मंसिर।
  • प्रधानमंत्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको व्यवस्थाको नाममा बाम गठवन्धनले  मुलुकमा अधिनायकबाद लाद्न खोजेको बताएका छन्।
  • नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको आयोजनामा कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले यो निर्वाचनबाट दुई तिहाई बहुमत जुटाई वर्तमान संविधानलाई खारेज गरी निरंकुश कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्नु वाम गठवन्धनको दिवा स्वप्न मात्र भएको बताए।

तौलिहवा(कपिलवस्तु),१३ मंसिर। प्रधानमंत्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको व्यवस्थाको नाममा बाम गठवन्धनले  मुलुकमा अधिनायकबाद लाद्न खोजेको बताएका छन्।

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको आयोजनामा कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले यो निर्वाचनबाट दुई तिहाई बहुमत जुटाई वर्तमान संविधानलाई खारेज गरी निरंकुश कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्नु वाम गठवन्धनको दिवा स्वप्न मात्र भएको बताए।

नेपाली जनताले राणा, पंचायत र राजाको शाहीकालको निरंकुशतालाई जरैबाट उखेर फालेको इतिहासको स्मरण गराउदै प्रधानमन्त्री देउवाले वाम गठवन्धनको ल्याउन खोजेको अभिनयाकवादलाई नेपाली जनताले स्वीकार गर्न नगर्ने दावी गरे।

प्रधानमंत्री देउवाले संविधानको कार्यान्वयनमार्फत राजनैतिक स्थिरता कायम गरी मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन जरुरी भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा
यसकारण एक्लिए भट्टराई
यसकारण एक्लिए भट्टराई
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
रूसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?