किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?

सारांश

  • एजेन्सी, माघ ८ ।
  •  इटलीकी एक मोडलले पढाइ खर्च तथा अविभावकको लागि घर किन्न आफ्नो कुमारित्व बेच्न तयार भएको बताएकी छिन् ।
  • १८ वर्षकी निकोलेको एक अनलाइनमा भर्जिर्निटीको मूल्य १२ करोड रुपैयाँ लगाइएको छ ।

एजेन्सी, माघ ८ । इटलीकी एक मोडलले पढाइ खर्च तथा अविभावकको लागि घर किन्न आफ्नो कुमारित्व बेच्न तयार भएको बताएकी छिन् ।

१८ वर्षकी निकोलेको एक अनलाइनमा भर्जिर्निटीको मूल्य १२ करोड रुपैयाँ लगाइएको छ ।

निकोलेले आफू १६ वर्ष भएपछि आफ्नो भर्जिनिटी अनमोल भएको थाहा पाएकी थिइन् । एक उमेरदार पुरुषसँग उनी सम्बन्धमा थिइन् त्यसबेला उनले भर्जिनिटि नगुमाउने फैसला गरिन् ।

द शन डट युकेमा छापिएको एक रिपोर्ट अनुसार युवतीले भनिन्,‘म राम्रो शिक्षा चाहन्थे यसकारण मैले इन्टरनेटमा पैसा कमाउने उपाय खोज्न शुरु गरे तब मैले युवतीको भर्जिनिटि लिलाम गर्ने विज्ञापन देखे ।

उनी इग्ल्याण्ड गएर क्याम्रिजमा पढ्न चाहन्थिन् ।

भर्जिनिटी बेचर कमाएको पैसा अविभावकका लागि घर किन्न तथा बहिनीको सहयोगका लागि खर्च गर्न चाहेको उनले बताइन् । युवतीका अनुसार धेरै मानिसले अनलाइन एजेन्सीमार्फत उनको भर्जिनिटी किन्नका लागि सम्पर्क गरिरहेका छन् ।

उनको भर्जिनिटिको बोली एलाइट मोडल्स भीआपी नामको एक युरोपियन वेभसाइटमा राखिएको छ ।

वेभसाइटको दाबी अनुसार डाक्टरले सम्बन्धित युवतीको भर्जिनिटीको जाँच गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
सृजनशिल सहकारी साधारण सभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुरी चयन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
कांग्रेस र मधेशवादी दलको चुनावी तालमेल अन्यौलमा
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

तपाईंले छुटाउनुभयो कि?