किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?

सारांश

  • काठमाडौं, २४ भदाै।
  •  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरेको छ ।
  • मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा रूपमा उठाउने तयारी गरिरहेका बेला आजका लागि तोकिएको बैठक अचानक स्थगित गरिएको हो ।

काठमाडौं, २४ भदाै। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरेको छ । मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा रूपमा उठाउने तयारी गरिरहेका बेला आजका लागि तोकिएको बैठक अचानक स्थगित गरिएको हो । पोखरामा बिहीबार र शुक्रबार मुख्यमन्त्रीहरूको भेलाले प्रदेश सरकारका साझा समस्या र मुद्दालाई परिषद् बैठकमा लैजाने तयारी गरेका थिए ।

बैठकले केन्द्र सरकारप्रति प्रदेशको असन्तुष्टि न्यूनीकरण गर्ने आस गरिएको थियो । समस्या पहिचान र समाधानका लागि संविधानले परिकल्पना गरेको संरचना सक्रिय पार्न केन्द्र सरकार उदासीन देखिएको गुनासो मुख्यमन्त्रीहरुले लगाउँदै आएकना छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित गरिएको बताए । बैठकमा सहभागिताका लागि प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्री, मुख्यमन्त्री र सचिवहरूलाई खबर गइसकेको थियो । बैठकले केन्द्र सरकारप्रति प्रदेशको असन्तुष्टि न्यूनीकरण गर्ने आस गरिएको थियो । समस्या पहिचान र समाधानका लागि संविधानले परिकल्पना गरेको संरचना सक्रिय पार्न केन्द्र सरकार उदासीन देखिएको गुनासो मुख्यमन्त्रीहरुले लगाउँदै आएकना छन् ।

मुख्यमन्त्रीहरू बैठकमा सहभागी भई समस्या सुनाउने योजनामा थिए । अधिकांश मुख्यमन्त्री काठमाडौं आइपुगेका छन् । मुख्यमन्त्री भेलाले परिषद् बैठक नियमित बोलाउनुपर्ने, संघ र प्रदेशबीच पुलको भूमिका निर्वाह गर्न सुदृढ सचिवालय गठन गर्नुपर्ने, प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि पठाएका सुझाव र प्रस्ताव परिषद् सचिवालयबाट समयमै सम्बोधन हुने व्यवस्था मिलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
चितवनबासिको मनमा बसेर फर्किए  डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
चितवनबासिको मनमा बसेर फर्किए डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

तपाईंले छुटाउनुभयो कि?