किसानलाई दिइएको अनुदानमा कर्मचारीको ‘रजाइँ’

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ४, २०७४
|
|
५३१ पटक हेरिएको
Shares
किसानलाई दिइएको अनुदानमा कर्मचारीको ‘रजाइँ’

सारांश

  • ४ वैशाख, काठमाडौं ।
  • सरकारले साना किसानलाई लक्षित गरी धादिङका ग्रामीण कखुरा प्रवद्र्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ ।
  • जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो ।

४ वैशाख, काठमाडौं । सरकारले साना किसानलाई लक्षित गरी धादिङका ग्रामीण कखुरा प्रवद्र्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ ।

जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो ।
प्रतिकिसान २५ गोटाका दरले चल्ला दिने भनिए पनि सबैजसो २३–२४ वटाको दरले चल्ला वितरण गरिएको किसान बताउँछन् । यो कार्यक्रमअन्तर्गत किसानले पाउने निःशुल्क सेवा र सुविधा जिल्ला पशुसेवा कार्यालयका कर्मचारीको मिलेमतोमा किसानले सामान बुझेको भर्पाइ बनाएर सबै अनुदान कर्मचारीले खाएको प्रमाण भेटिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
काभ्रेमा बद्रीराज विजयी
काभ्रेमा बद्रीराज विजयी
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्
किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
रोकियो श्रृंखलाको मिस वर्ल्ड यात्रा, टप १२ बाट आउट
रोकियो श्रृंखलाको मिस वर्ल्ड यात्रा, टप १२ बाट आउट
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
यी युवतीले किन गरिन कुकुरसँग विवाह? यस्तो छ कारण
यी युवतीले किन गरिन कुकुरसँग विवाह? यस्तो छ कारण

तपाईंले छुटाउनुभयो कि?