कुकुरकालागि ७ लाखको कम्बल !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कुकुरकालागि ७ लाखको   कम्बल !

सारांश

  • सेलिब्रेटीको कुकुर बन्न पनि भाग्यमै लिएर आउनुपर्छ भनेको यस्तै हो ।
  • हो, हालै फुटबल स्टार डेभिड बेकहमले जाडो छल्न आफ्नो कुकुरका लागि ७ लाख मूल्य पर्ने कम्बल किनिदिएको खबरले व्यापक चर्चा पाएको छ ।
  • बेकहमले आफू र कुकुरको तस्विर इन्स्ट्राग्राममा पोस्ट गरेका छन् ।

सेलिब्रेटीको कुकुर बन्न पनि भाग्यमै लिएर आउनुपर्छ भनेको यस्तै हो । हो, हालै फुटबल स्टार डेभिड बेकहमले जाडो छल्न आफ्नो कुकुरका लागि ७ लाख मूल्य पर्ने कम्बल किनिदिएको खबरले व्यापक चर्चा पाएको छ । बेकहमले आफू र कुकुरको तस्विर इन्स्ट्राग्राममा पोस्ट गरेका छन् ।

जसमा कुकुरले ओढेको उक्त कम्बल ७ लाख मूल्यको रहेको बताइएको छ । उक्त पोष्टलाई एकदमै धेरै फ्यानहरूले मन पराएका छन् । उक्त तस्विरलाई १ करोड १० लाख लाइक्स प्राप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)