कुन प्रदेशमा कति सांसद ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
कुन प्रदेशमा कति सांसद ?

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लगभग अन्तिम नतिजा आउने क्रममा रहेको छ ।
  • मत परिणाम आउने मिति जति कम हुँदै गइरहेको छ, त्यति नै अब बन्ने केन्द्रीय सरकार र प्रदेश सरकारको चासो पनि आम सर्वसाधारणमा उत्तिकै रहेको छ ।
  • सातवटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५५० जना प्रदेशसभा सदस्य हुने छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लगभग अन्तिम नतिजा आउने क्रममा रहेको छ । मत परिणाम आउने मिति जति कम हुँदै गइरहेको छ, त्यति नै अब बन्ने केन्द्रीय सरकार र प्रदेश सरकारको चासो पनि आम सर्वसाधारणमा उत्तिकै रहेको छ । सातवटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५५० जना प्रदेशसभा सदस्य हुने छन् । यो संख्यामध्ये प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना प्रदेशसभा सदस्य हुने छन् । प्रदेश अनुसार जनसंख्या, भौगोलिक क्षेत्र लगायतका आधारमा प्रदेशसभा सदस्य निर्धारण गरिएको छ ।

प्रदेश १ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी कूल ९३ जना प्रदेशसभा सदस्य हुने छन् ।

प्रदेश २ मा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी १०७ जना प्रदेशसभा सदस्य संख्या हुनेछ ।

प्रदेश ३ मा प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी ११० जना सदस्य हुने छन् ।

प्रदेश ४ मा प्रत्यक्ष ३६ र समानुपातिक २४ गरी कूल ६० जना सदस्य रहने छन् ।

प्रदेश ५ मा प्रत्यक्षमा ५२ र समानुपातिकमा ३५ गरी ८७ जना प्रदेशसभा सदस्य हुनेछ ।

प्रदेश ६ मा प्रत्यक्षमा २४ र समानुपातिकमा १६ गरी जम्मा ४० सदस्य संख्या हुनेछ ।

प्रदेश ७ मा प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ जना प्रदेशसभा सदस्य हुने छन् ।

(swagatgrocery.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुक्तहरुको गाडी मोह- एक्लैले चढ्छन् चारवटा गाडी
प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित
महिनामा ४३ लाख बिजुलीको बिल! बलिउड कलाकार कसले तिर्छन् सूचिसहित
सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यक : नेता खाँण
संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यक : नेता खाँण
विवाहको १२ दिनमै ‘डिभोर्स’
विवाहको १२ दिनमै ‘डिभोर्स’