केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?

सारांश

  • काठमाडौं, १३ पुस ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्न सकिने बताएका छन् ।
  • संविधान संशोधनका लागि एमाले अध्यक्ष ओली लचिलो भएकोले आफूहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने उनको भनाई छ ।

काठमाडौं, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्न सकिने बताएका छन् । संविधान संशोधनका लागि एमाले अध्यक्ष ओली लचिलो भएकोले आफूहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने उनको भनाई छ ।

विहिबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा के तपाईहरु सरकारमा जाने तयारीमा हो ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा अध्यक्ष यादवले भने, ‘ओलीले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौँ । तर हामीले उठाएका मुद्दामा उहाँहरु सहमति भएको खण्डमा मात्रै जाने हो । संविधान संशोधन गर्ने, आदिवासी, जनजातिहरुले उठाएका माग पूरा गर्ने र संविधानका त्रुटीहरुलाई सच्याउने वातावरण बन्यो भने हामी सरकारमा जान्छौँ ।’

संविधान संशोधनमा एमाले वा वाम गठबन्धन लचिलो भयो भने सरकारमा जाने हो ? अर्को प्रश्नमा यादवले प्रष्ट्याए, ‘लचिलो होइन । संशोधन गर्ने नै हो भने मात्रै सरकारमा जान्छौँ । गरेर देखाउनुपर्यो नि ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुकुरी प्रहार गरी हत्या प्रयास
खुकुरी प्रहार गरी हत्या प्रयास
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
सडक डिभिजन कार्यालयका इन्जिनियर श्रीमतीसहित पक्राउ
सडक डिभिजन कार्यालयका इन्जिनियर श्रीमतीसहित पक्राउ
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?