केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अधिनायकवादी व्यवहार तत्काल सच्याउन आग्रह गरेका छन् ।
  • उनले सरकारको शैली नसच्चिए पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हालत बनाइदिने चेतावनी दिए ।
  • बुधबार सुनसरीको धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अधिनायकवादी व्यवहार तत्काल सच्याउन आग्रह गरेका छन् । उनले सरकारको शैली नसच्चिए पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हालत बनाइदिने चेतावनी दिए ।

बुधबार सुनसरीको धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् । उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको पनि आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
देउवा पौडेल लडाई, वार कि पारतर्फ
देउवा पौडेल लडाई, वार कि पारतर्फ
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
कुटपिटबाट मृत्यु,अभियुक्त पक्राउ
कुटपिटबाट मृत्यु,अभियुक्त पक्राउ
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत