के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २१, २०७६
|
|
३९ पटक हेरिएको
Shares
के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?

सारांश

  • भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् ।
  •  भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए ।
  • आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए ।

भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए ।

आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए । नेपाल हिन्दु राज्य र राजतन्त्रात्मक मुलुक हुनुपर्छ भनेर योगीले लामो समयदेखि धारण राख्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
उपनिर्वाचन २०७६ : मतदानस्थलमा कर्मचारी जान थाले
उपनिर्वाचन २०७६ : मतदानस्थलमा कर्मचारी जान थाले
संविधान :‘पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान
संविधान :‘पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
सामुहिक ब्रतबन्ध गराएर स्कुललाई आम्दानी
सामुहिक ब्रतबन्ध गराएर स्कुललाई आम्दानी
त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने
त्रिभुवन विमानस्थल मर्मतमा निर्माण सामग्री अभाव, लक्ष्य पूरा नहुने
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
उपनिर्वाचन २०७६ : तयारी पूरा
उपनिर्वाचन २०७६ : तयारी पूरा
दाङ पुगेर कांग्रेस प्रवक्ता शर्माले यस्तो दिए ओली सरकारलाई सुझाव
दाङ पुगेर कांग्रेस प्रवक्ता शर्माले यस्तो दिए ओली सरकारलाई सुझाव