कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
१
|
५८ पटक हेरिएको
Shares
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो

सारांश

  • कैलाली ।
  • कैलाली क्षेत्र नम्बर १ मा राजपा उमेदवार रेशमलाल चौधरीको अग्रता कायमै रहेको छ ।
  • १०२५ मत गणना हुँदा उनले ६९० मत प्राप्त गरेका छन् भने एमालेकी मदन कुमारी शाह ‘गरिमा’ले १५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ७६ मत प्राप्त गरेकी छन् ।

कैलाली । कैलाली क्षेत्र नम्बर १ मा राजपा उमेदवार रेशमलाल चौधरीको अग्रता कायमै रहेको छ ।

१०२५ मत गणना हुँदा उनले ६९० मत प्राप्त गरेका छन् भने एमालेकी मदन कुमारी शाह ‘गरिमा’ले १५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ७६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thakkr Thapa

    Haif

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Pinup Pixie: Everything You Need To Know About This Tiktok Sta
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…
छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
नहरमा डुबेर एकको मृत्यु
नहरमा डुबेर एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?