कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति

सारांश

  • एजेन्सी, २७ फागुन ।
  • चीनका राष्ट्रपति सी जिनपिङ आज विहानै वुआन क्षेत्र पुगेका छन् ।
  • वुआन विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु हो ।

एजेन्सी, २७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ आज विहानै वुआन क्षेत्र पुगेका छन् । वुआन विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु हो ।

रोग नियन्त्रणमा भइरहेको कामको अवलोकन गर्न सी वुआन पुगेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी आएको साँढे दुई महिनापछि सी वुआन पुगेका हुन् । हुबई प्रान्तको राजधानी वुआनमा सीको भ्रमणलाई अर्थपूर्ण लिइएको छ ।

राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसमाथि जित हासिल गर्न विशेष चासोका साथ काम गरिरहेका छन् । उनले यसलाई आफ्नो राजनीतिक जीवनकै चुनौतीपूर्ण क्षणका रुपमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट !
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सवेन्द्र खनाल
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सवेन्द्र खनाल
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप

तपाईंले छुटाउनुभयो कि?