को–को छन् देउवाका सारथि ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २५, २०७४
|
|
६० पटक हेरिएको
Shares
को–को छन् देउवाका सारथि ?

सारांश

  • काठमाडौं  ।
  • जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।
  • आजको नागरिक दैनिकमा खबर छ– तर, पार्टीको मूल कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।

काठमाडौं  । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।

आजको नागरिक दैनिकमा खबर छ– तर, पार्टीको मूल कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कँदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेका छैनन् ।

देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सञ्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने, प्रधानमनत्रीको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् ।

यतिखेर देउवालाई कसले सहयोग गरिरहेका छन् ? मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना बित्दा पनि भतिज भानु देउवा र वीरेन्द्र मल्ल मात्रै उनको सहयोगीका रुपमा छन् । यद्यपि, उनीहरुलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भने गरिएको छैन ।

प्रधानमन्त्री देउवालार्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँणसहितका नेताले राजनीतिक विषयमा सहयोग गर्दै आएका छन् ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २ गते सोमबारको राशिफल यस्तो छ
युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)
युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)
चैत ७ गते सोमवारको राशिफल यस्तो छ
चैत ७ गते सोमवारको राशिफल यस्तो छ
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

तपाईंले छुटाउनुभयो कि?